नियम २८
समय पालन र नियमितता
कर्मचारीले समितिबाट निर्धारित समयमा नियमित रूपले आफ्नो कार्यालयमा हाजिर हुनु पर्दछ र पहिले विदाको निकासा नलिई कार्यालयमा अनुपस्थित हुनु हु“दैन ।